Section 30A
सरकारी बाँकी सरह असुलउपर गर्ने
: (१) यो ऐन बमोजिम निरीक्षकले गरेको निर्णयबाट दाखिल गर्नु पर्ने जरिवाना त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र जरिवानाको रकम दाखिल नगरेमा त्यस्तो रकम नेपाल सरकारले तोकेको कार्यालय वा अधिकारीले प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असूल उपर गरी लिनेछ